| बुधबार, अशोज १४, २०७७

२६० असई, सईमा बढुवा सिफारिस (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले २६० प्रहरी सहायक निरीक्षक(असई)लाई प्रहरी नायव निरीक्षक(सई)मा बढुवा सिफारिस गरेको छ।

 

बढुवा समितिको बिहीबार बेलुका बसेको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। सईमा बढुवा सिफारिसको पहिलो नम्बरमा दिपेन्द्रकुमार राई रहेका छन्। त्यसपछि खुसीराज सेन, हनुमान राउत अहिर सिफारिसमा परेका छन्।

यसैगरी केशकुमार महतो, रामकुमार बस्नेत, प्रदीप कठायत लगायत २६० असईलाई सईमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। लामो समयदेखि सई बढुवा रोकिएको थियो ।

बढुवा हुनेहरूकाे नामावली हेर्न याे लिंकमा क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्