| मङ्लबार, अशोज १३, २०७७

मोदी काठमाडौं आउँदा सर्वसाधारण सडकमै अलपत्र

मोदीलाई हेर्न आएका सर्वसाधरणमाथि लाठी चार्ज

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हेर्न आएका सर्वसाधरणमाथि प्रहरीले जनकपुरको बाह्रबिघा मैदानमा लाठी चार्ज गरिएको हो ।

मोदीलाई स्वागत गर्न भन्दै हजारौँको संख्यामा ल्याइएका सर्वसाधरणलाई प्रवेशमा असहज हुँदा अवस्था नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठी चार्ज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्