
मोदीले नेपालीलाई झुक्काए, समयमै आएनन नेपाल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल अवतरणको सयम आधा घन्टा पर सरेको छ ।
मोदी शुक्रबार विहान सवा १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यतालिका रहेको भएपनि उनको भ्रमण आधा घन्टा ढिला भएको हो ।
मोदी जनकपुर अवतरण गर्नु पूर्व भारतीय अधिकारीहरु सवार विमान जनपुर विमानस्थलमा अवतरण भएको छ । मोदी विमानस्थलबाट जनकपुर मन्दीर जानेछन् जहाँ प्रधानमन्त्री केपी ओलीले उनको स्वागत गर्नेछन् ।