| सोमवार, अशोज १२, २०७७

मोदीको पर्याय नै भ्रष्टाचार हो ः राहुल गान्धी

मोदीले नेपालीलाई झुक्काए, समयमै आएनन नेपाल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल अवतरणको सयम आधा घन्टा पर सरेको छ ।

मोदी शुक्रबार विहान सवा १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यतालिका रहेको भएपनि उनको भ्रमण आधा घन्टा ढिला भएको हो ।

मोदी जनकपुर अवतरण गर्नु पूर्व भारतीय अधिकारीहरु सवार विमान जनपुर विमानस्थलमा अवतरण भएको छ । मोदी विमानस्थलबाट जनकपुर मन्दीर जानेछन् जहाँ प्रधानमन्त्री केपी ओलीले उनको स्वागत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्