| शुक्रबार, मंसिर १२, २०७७

मोदी

मोदीलाई गाली गरेर नेपालीले लेखेको ट्वीट ट्वीटरले हटायो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगे लगत्तै ट्वीटरको ट्रेन्डिङबाट ह्यासट्याग ब्लकेड वाज क्राइम मिस्टर मोदी (#BlockadeWasCrimeMrModi )  गायब भएको छ ।

मोदी आइपुग्नुअघि ट्रेन्डिङको पहिलो नम्बरमा रहेको ह्यासट्याग ब्लकेड वाज क्राइम मिस्टर मोदीलाई #BlockadeWasCrimeMrModi  ट्वीटरले ट्रेन्डिङबाट हटाएको हो ।

प्रतिक्रिया दिनुहोस्