| शनिबार, बैशाख ८, २०८१

मोदी

मोदीले भने: बुद्ध जन्मिएको लुम्बिनी नेपालमा छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आध्यात्म र दर्शनको केन्द्र भएको बताएका छन्। भगवान गौतम बुद्ध जन्मिएको लुम्बिनी नेपालको गरिमा भएको बताए।

जनकपुरमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा बोल्दै उनले नेपाल बिना भारतको धाम र राम दुबै अधुरो रहेने बताए। साथै उनले नेपाल र भारका आशा, आकांक्षा र चुनौती समेत समान रहेको बताए।

प्रतिक्रिया दिनुहोस्