| बिहिबार, मंसिर २०, २०८१

हर्मीमा बर्षा मापन केन्द्र स्थापना

केही दिनसम्म पानी पर्न नरोकिने ः मौसमविद

वर्षा र बदलीको अवस्था अझै केही दिन जारी रहने मौसमविदले बताएका छन् । भोलि दिउँसोबाट मात्र मौसममा केही सुधार आउने बताइएको छ ।

पश्चिमी वायुको प्रभावले हाल नेपालको आकाशमा न्यूनचापीय रेखा विकास भएको र त्यसैको कारण पानी परिरहेको मौसमविदले बताएका छन् ।

सोमबार बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाण्डुमा १३ दशमलव ३ मिलिमिटर वर्षा भएको छ । गएको २४ घण्टामा काठमाण्डु उपत्यकामा ५५ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्