| शनिबार, बैशाख ८, २०८१

अत्याधिक सम्भोग गरेपछि प्रजाति नै लोभ हुँदै

अत्याधिक सम्भोग गरेपछि प्रजाति नै लोभ हुँदै

अष्ट्रेलियाको मार्सुपियल परिवारका (पेटमा थैली हुने) दुई प्रजाति अत्याधिक यौन सम्पर्क राख्ने बानीका कारण लोप हुने स्थितिमा पुगेका छन्। मंगलबार यी दुई प्रजातिलाई लोपोन्मुख प्रजातिको सूचीमा राखिएको छ।

 

मुसाजस्तो देखिने यी दुई प्रजातिमा घातक यौन आदत हुन्छ। लामो समयसम्म पोथीसँग यौन सम्पर्क गरेपछि यी प्रजातिका भालेहरुको मृत्यु हुन पुग्छ। कतिपय अवस्थामा यिनीहरु १४ घण्टासम्म लगातार यौन सम्बन्ध राख्छन्।

जलवायु परिवर्तन, बासस्थानको कमी र परजीविका कारण पनि यी प्रजाति जोखिममा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्