| बिहिबार, चैत्र ६, २०८१

cfˆgf] wd{, ;+:s[lt, ;+:sf/, k/Dk/f, /Lltl/jfh ;a}nfO{ Kof/f] x'G5, x'g'k5{ klg . w]/} 7fpFsf d]nfhfqfx? nf]k eO;s]sf 5g\ . To;nfO{ k':tfGt/ ug'{ of] k':tfsf] bfloTj xf] . ;+:s[lt ;d'bfosf] klxrfg ePsfn] o;nfO{ hLjGt /fVg' ;a}sf] bfloTj cGtu{t k5{ . ;+:sf/ ;+:s[lt ;a} /fd|} x'G5g\, ;a}nfO{ hLjGt agfpg' k5{, ;a}nfO{ ;+/If0f, hu]gf{ ug'{k5{ eGg] 5}g . o;leq klg s}og g/fd|f kIfx? x'G5g\ . h:tf] ls hfqfdf h'jftf; v]n,nfvf}+ s/f]8f}+sf] xf/hLt, s}of} /ftf/ft nvklt, s}of} /ftf/ft 6f6 . o:tf] k/Dk/frflxF ;+/If0f ug'[x'b}g . o;nfO{ yfxf kfP;Dd x6fpg' k5{ . o:t} ;f]r]/ s]xLaif{cl3 vf]nf{a]zL d]nfdf x'g} s/f]8f}+sf] h'jf tf; v]n lgld6\ofGg kfg{ k|x/L nfluk¥of] . klxnf] aif{ s]xL x6\of], bf];|f] aif{ Tof]eGbf w]/} sd eof] . t];|f] aif{b]lv k|x/L k|zf;g km]l/of] . ;a} k|x/L k|zf;gsf] Pp6} lehg, ld;g klg gx'g;S5, To;}n] lgoGq0fsf] sfd sd x'b} uof], h'jf v]n alnof] x'b} uof] . clxn]sf] vf]nf{a]zL d]nfdf h'jf v]n a9\of] . clxn] u'Dbfdf cfn' d]nf eO/x]sf] 5 . To; d]nfdf klg h'jf v]n Aofks 5 . aflx/ cfFugdf v]n]sf 5}gg\ t/ 3/leq w]/} vfn / 7"nf] v]nx? eO/x]sf 5g\ . aRrfb]lv j[4;Dd of] v]nsf] af/]df hfgsf/ 5g\ . t/ lgoGq0fsf] k|of; ePsf] 5}g . lgaf{w ?kdf rln/x]sf] h'jf lgoGq0fsf nflu sxL+ st}af6 k|of; ePsf] yfx eg] ePg .

यातायात व्यवसायी कम्पनीमा दर्ता हुन थाले किन ?

काठमाडौं  । सरकारले यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार तोडेपछि संघ तथा समितिहरु खारेज हुने प्रक्रियामा छन् । संघ, समिति खारेज हुने भएपछि यातायात व्यवसायीहरु कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गराउने क्रम बढेको छ ।

सरकारले गत चैत १८ गते जारी गरेको यातायात क्षेत्रको नयाँ निर्देशिकामा संघ, समितिमा रहेका सवारीसाधनलाई कम्पनी रजिष्ट्रार ऐनअनुसार अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था लागु गरेको छ ।

कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरका अनुसार चैत १८ पछि करिब १ हजार यातायात कम्पनीहरु दर्ताको प्रक्रियामा रहेका छन् । संघ, समिति खारेज गरी कम्पनी रजिष्ट्रारमा यही वैशाखमा मात्र ९ वटा यातायात कम्पनी दर्ता भइसकेको कार्यालयका सूचना अधिकारी राजेन्द्र थापाले बताए । थापाका अनुसार वैशाखअघि सम्म ६ सय ४० वटा यातायात कम्पनी दर्ता भइसकेका र थप दर्ता हुने प्रक्रियामा छन् । वैशाख १० गते मात्रै १६ कम्पनीको नाम स्वीकृत भइसकेको छ भने १४ कम्पनीको नाम भेरिफाइ हुने क्रममा छ ।यातायात व्यवसायी कम्पनीमा दर्ता हुन थाले किन ?

प्रतिक्रिया दिनुहोस्