मोदीको सुरक्षाका लागि भारतीय सेना ल्याउँदा नेपालको अपमान भयो–उपेन्द्र
सोमबार पत्रकारहरुसँगको कुराकानीमा यादवल मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने काम भएको दाबी गरे । उलने भने “नेपालमा आफ्नै सुरक्षा निकाय हुँदाहुँदै पनि अरुले सुरक्षा दिनु भनेको त्योभन्दा ठूलो राष्ट्रको अपमान अरु के हुन्छ ”
संविधान संशोधन गरेर राष्ट्रिय समस्या समाधान गर्ने भए आफूहरु पनि सरकारमा जाने जानकारी दिंदै उनले भने, “जागिर खानका लागि मात्रै हामी सरकारमा जाँदैनौँ ।”