| शुक्रबार, जेष्ठ ४, २०८१

जागेश्वर माविमा अनेरास्ववीयू गठन

गोरखाको भीमसेन थापा गाउँपालिका ८ जागेश्वर माविमा अनेरास्वीयू गठन भएको छ । अनेरास्वीयूका केन्द्रिय सदस्य अर्जुन कुमाल एवं नेकपा एमाले भीमसेन थापा गाउँपालिका सचिव हरि सिंम्खडाको उपस्थितीमा अनेरास्वीयू गठन भएको हो ।


सन्दिप श्रेष्ठ अध्यक्ष, उसा थापा उपाध्यक्ष, दिपक कुमाल सचिव, दिपेस पौड्याल सह सचिव, सलिना श्रेष्ठ कोषाध्यक्ष र १६ जना सदस्य रहेको समिति गठन भएको अनेरास्वीयूका केन्द्रिय सदस्य अर्जुन कुमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्