| आइतवार, जेष्ठ ६, २०८१

मुख्य खबर

संघिय सरकारले छिट्टै पूर्णता पाउँछ, प्रदेश सरकार पुर्नगठन हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने विषयमा मंगलवार बिहानदेखि छलफल सुरु भएको बताएका छन् ।मंगलवार गोरखा २ को पन्थडिही कटहरे हर्मी साहिलटार सडक आयोजनाको शिलान्यास गर्दै उनले भने ‘हिजोबाट एउटा

आँबुखैरेनीको कुडुले घाटमा अवैध उत्खनन

आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट करिब एक किलोमिटर दुरीमा रहेको कुँडुले घाटमा अवैध उत्खनन भएको छ । १७ हजार चार सय ९४ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी जिम्मा लिएको अभियान कन्ट्रक्शनले

मस्र्याङ्दीमा पानीभित्रै एक्साभेटर लगाएर दोहन, नियमन निकाय मौन

गोरखा र तनहुँको सिमानामा पर्ने मस्र्याङ्दी नदीमा अवैध रुपमा नदीजन्य पदार्थको दोहन भएको छ । नदीको बीच भागबाट एक्साभेटर लगाएर बहाव नै परिर्वतन हुने गरी ढुङ्गा, गिटी, बालुवा उत्खनन् भईरहेको

गोरखाका २१५ जनाको नाम सहिदमा समावेश (सूचि सहित)

मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको

रासायनिक मलमा अनुदान कटौतीको निर्णय फिर्ता लिन माग

रासायनिक मलमा किसानलाई दिदै आएको अनुदान सरकारले भारी मात्रामा कटौती गरेकोप्रति नेपाल किसान महाघंघ गोरखाले आपत्ति जनाएको छ । प्रमुख जिल्ला अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै गत फागुन २० गते गरिएको

गोरखामा मापदण्ड पूरा गरे नगरेको विवरण सात दिनभित्र उपलब्ध गराउन क्रसरहरुलाई निर्देशन

जिल्लाभित्र संचालनमा रहेका क्रसर उद्योगहरुले मापदण्ड पूरा गरे या नगरेका बारेमा विवरण उपलब्ध गराउन जिल्ला समन्वय समिति गोरखाले ११ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । नदीजन्य पदार्थको उत्खनन, संकलन

उद्योग वाणिज्य संघले नीजि क्षेत्रको साख जोगाउने काम गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य संघले निजी क्षेत्रको साख जोगाउने गरी काम गर्नुपर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४७ औँ वार्षिक साधारण सभालाई

आफनो क्षेत्राधिकारभित्र रही काम गर्न संघसंस्थालाई प्रजिअको निर्देशन

गोरखामा क्रियाशील गैरसरकारी संघसंस्थाहरुलाई सरकारको नीति नियममा रहेरमात्र आफनो गतिविधि अघि बढाउनुपर्नेमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार सम्पन्न गैरसरकारी संस्थाहरुसंगको छलफलमा उनले

लायन्स क्लव अफ गोरखाको नयाँ कार्यकालको नेतृत्वमा मास्के

लायन्स क्लव अफ गोरखाको अध्यक्षमा भगवानबाबु मास्के चयन भएका छन् । लायन्स क्लव अफ गोरखाको वर्ष २०२३÷०२४ का लागि अध्यक्षमा मास्के चयन भएका हुन् । कार्य समितिको प्रथम उपाध्यक्षमा सुजन

कांग्रेस–माओवादी सहयात्रा दुई महिनामै करेक्सन भयो : कांग्रेस नेता पाण्डे

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशसभा प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेस र माओवादीको सहयात्रा सुधिएर आएको बताएका छन् । पालुङटारको लिगलिगकोटमा शनिवार आयोजित तेस्रो लिगलिगे साईकल दौड प्रतियोगिता