| शुक्रबार, बैशाख २१, २०८१

मुख्य खबर

हिमाली संस्कृति : अहिंसाका लागि पशु चौपायाको ‘छेत्तर’

अहिंसाका पुजारी गोरखाको नुब्री(मनास्लु) क्षेत्रका बासिन्दाले यो बर्ष करिब एकसय पचास वटा याक, चौँरी, झोपालाई छेत्तर गरे(जन्तर लगाए) । चुमनुब्री गाउँपालिका १ सामागाउँमा खेम्पो पासाङ तेञ्जिन र खेम्पो कर्मा ओर्केनले

भीमसेन थापा गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नम्बर ६ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख

भिमसेन थापा गाउँपालिका २ ओख्लेमा मुक्तेश्वर महोदव मन्दिर निर्माण

गोरखाको भिमसेन थापा गाउँपालिका – २ ओख्लेमा मुक्तेश्वर मन्दिर निर्माण सम्पन्न भएको छ । गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रुपैया र देशविदेशमा रहेका स्थानीयहरुबाट चन्दाबाट उठाएको रकम गरी हाल सम्म

नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति गोरखा नगरपालिकाको अध्यक्षमा श्रेष्ठ

नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति गोरखा नगरपालिकाको अध्यक्षमा नन्दकुमार श्रेष्ठ चयन भएका छन् । गोरखा सदरमुकाम स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा शुक्रबार भएको कार्यसमितिको तेस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका

गोरखामा तमु ल्होसारको रौनक (फोटो फिचर)

गोरखा सहित देशभरका तमु (गुरुङ) समुदायले शुक्रबार तमु ल्होसार धुमधामसँग मनाएका छन् । गुरुङ समुदायले बाघ वर्ग (तो ल्हो) लाई बिदाइ गर्दै बिरालो वर्ग) हि ल्हो) लाई स्वागत गरी ल्होसार

सन्दर्भ : ११ औं गोरखा महोत्सव ‘यस महोत्सवमा केही नयाँपन दिने प्रयास गरेका छौँ’

आउदो पुस २७ गतेबाट सदरमुकाममा ११ औँ गोरखा महोत्सव हुदै छ । यस महोत्सवको औचित्य, महत्व तथा तयारीका विषयमा गोरखा उद्योग वाणिज्य सघका अध्यक्ष कृष्णकुमार श्रेष्ठसँग दरौदीकर्मी केशव गुरुङले गरेको

जसले भगवदगीता छोएर सांसदको शपथ लिए

गण्डकी प्रदेशसभा सदस्यको शपथ लिन बुधबार एक जना सांसद हातमा रातो किताब लिएर संसद भवनभित्र छिरेका थिए । उनले शपथ लिनेबेला त्यो पुस्तक छोएर शपथ लिए । त्यो पुस्तक हिन्दुहरूको

गोनपाको चन्द्र ज्योति प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

गोनपा ११ स्थित १३ किलोमा रहेको चन्द्र ज्योति प्रा.विमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । लायन्स क्लव अफ गोरखा तारानगर र लियो क्लव अफ गोरखा

सामुदायिक सेवा केन्द्र गोरखाको अध्यक्षमा रामहरी केसी

सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्षमा रामहरी केसी चयन भएका छन् । विहिबार भएको केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट केसी निर्विरोध अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले केसीको

मनास्लु क्षेत्रमा यस वर्ष छ हजारभन्दा धेरै पर्यटक, एक करोड ५७ लाख राजस्व संकलन

मनास्लु क्षेत्रको भ्रमण गर्ने पर्यटकको ग्राफ बर्षेनीउकालो लाग्दै गएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार विगतका वर्षहरुको तुलनामा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक पुग्ने संख्या बढेको हो ।