| शनिबार, बैशाख २२, २०८१

मुख्य खबर

गोरखाको सुकुम्बासी राख्न बनाइएको भवन प्रयोगबिहिन

एकातिर काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गाको घरबस्ती तत्काल खालि गर्न निर्देशन गरेको छ, अर्कातिर सुकुम्बासीहरु चारदशकदेखि बस्दै आएको थातथलोबाट हटाउन नपाइने भन्दै सशस्त्र प्रतिकारमा छन् । सुकुम्बासी र महानगर बीचको यो

गोरखामा अब हरेकदिन राहदानीको अनलाइन फाराम भर्न पाइने

जिल्ला प्रशासन कार्यालय गोरखाले अव प्रत्येक दिन विद्युतीय राहदानी (ई–पासपोर्ट)को अनलाइन फाराम भर्न पाउने व्यवस्था गरेको छ । प्रशासन कार्यालयले बुधबार एक सूचना जरी गर्दै विहिबार विहान १० बजेदेखि राहदानीको

तुलसीमान श्रेष्ठ स्मृति सम्मान २०७९ तुलसी दिवसलाई

यसबर्षको तुलसीमान श्रेष्ठ स्मृति सम्मान प्राध्यापक तुलसी दिवसलाई प्रदान गरिने भएको छ । हालै सम्पन्न तुलसीमान श्रेष्ठ स्मृति समाजको बैठकले तुलसी दिवसलाई सो सम्मान दिने निर्णय गरेको हो । नेपाली

गोरखामा समानुपातिकमा सयभन्दा कम मत पाउने पार्टी धेरै

भर्खरै सकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गोरखामा बिगतमा भन्दा राजनीतिक दलको संख्या थपियो । प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फ दलका चुनाव चिन्ह धेरै थियो । तर अधिकांश दलको मत संख्या सयभन्दा कम

गोरखामा एडभान्स होटल कुक तालिम संचालनमा

गोरखा सदरमुकाममा एड्भान्स कुकिङ तालिम संचालन भएको छ । होटल एशोसिएसन नेपाल(हान) गोरखा शाखाको आयोजना तथा हानको केन्द्र र युएनडिपीको आर्थिक सहयोगमा तालिम संचालन भएको हो । गोरखा सदरमुकाम गत

गोरखामा २४ जना उम्मेदवारले एक हजार मत पनि ल्याउन सकेनन्

मंसीर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गोरखामा कुल ४९ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये २० जनाले एकहजार मत कटाउन सकेनन् । ४ जनाले एकसय मत पनि कटाउन सकेनन्

गोरखामा ठूला पार्टीको मत २०७४ मा भन्दा अहिले घट्यो, एमालेको बढ्यो

गोरखाका ठूला राजनीतिक दलहरुले २०७४ मा प्राप्त समानुपातिक मत अहिलेको निर्वाचनमा जोगाउन सकेनन् । यसपटक मतदाता संख्या ३१ हजार थपिँदा पनि मत खस्ने दर भने घटेको छ । २०७४ मा

प्रचण्डका प्रतिद्वन्द्वीको समीक्षा : धाँधली नभएको भए जित्थें

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन भएपछि कविन्द्र बुर्लाकोटी पार्टीको आन्तरिक काममा व्यस्त रहने भन्दै समानुपातिक सूचीमा बसेका थिए । तर, देशभरिका निर्वाचन क्षेत्रका लागि पार्टीबाट उम्मेदवार ‘हन्ट’ गर्ने क्रममा गोरखा

गोरखामा प्रतिनिधिसभाका ३४ जना उम्मेदवारको धरौटी जफत

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी दिएका १७ उम्मेदवारको धरौटी जफत भएको छरु। जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत

बिपद् पूर्वतयारी तथा प्रतिकार्य योजना पुस्तक सार्वजनिक

जिल्ला बिपद् ब्यवस्थापन समिति गोरखाले निर्माण गरेको बिपद् पूर्व तयारी प्रतिकार्य योजना–२०७९ सार्वजनिक गरिएको छ । नेपाल रेडक्रस सोसाईटी गोरखाको प्राविधिक सहयोगमा समितिले तयार गरेको उक्त योजना पुस्तक छपाई असल