| शुक्रबार, बैशाख २१, २०८१

दुर्घटना/अपराध

लमजुङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका-३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुईजनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी

गोरखाको एक विद्यालयबाट विद्यार्थीलाई यौन दुब्र्यवाहार गर्ने शिक्षक पक्राउ

विद्यार्थीलाई पढाउने क्रममा यौन दुब्र्यवाहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरे स्थित जनकल्याण माविमा पढाउने शिक्षक जलेन्द्र चौधरीलाई बाल यौन दुरुपयोग गरेको आरोपमा

नेपालमा कोरोनाले एकै दिन १३ जनाको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सोमबार एकै दिन १३ जनाको मृत्यु भएको छ । केही समययता एकै दिन कोरोनाबाट यति धेरै मृत्यु भएको

शिशुको मृत्यु भएपछि नोबेल अस्पतालमा आफन्तको विरोध

नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले विरोध जनाएका छन् । उनीहरुले ७ दिनदेखि शिशुको शव जिम्मा नलिई आन्दोलन जारी राखेका छन् । इटहरी उपमहानगरपालिका–१ आपँगाछीकी सरिता प्रधानलाई

बलात्कार गर्न खोजेको आरोपमा एक युवा पक्राउ

बलत्कार गर्न खोजेको आरोपमा मुच्चोकका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । ५३ बर्षकी एकल महिलालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा अजीरकोट ५ मुच्चोकका २१ बर्षका गोविन्द गुरुङलाई पक्राउ गरिएको

ट्याक्टरबाट खसेर एक बालकको मृत्यु

गोरखामा ट्याक्टरबाट खसेर र एक स्कुले बालकको ज्यान गएको छ । सरस्वती आधारभुत विद्यालयको कक्षा ७ मा अध्यनरत १३ वर्षका बालक विवश ढकालको शहिदलखन गाउँपालिका वडा नं ९ छेलाङे चोक

प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहित सातजनाविरुद्ध अख्तियारद्वारा मुद्धा दायर

धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डे र वडा नं. ७ का अध्यक्ष सूर्यमान गुरुङसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्धा दर्ता गरेको छ । स्थानीय नौलीखोला तेश्रो

हत्या गरेर शव लुकाएको अभियोगमा आँबुखैरेनीका आइतसिं पक्राउ

तनहुँ ; आबुँखैरेनी गाउँपालिका — ५ बरालुङ बस्ने १२ वर्षीय शिशिर गुरुङको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत २२ गते लाठि सहित कडा वस्तुले शरीरको

हत्या गरेर शव लुकाएको अभियोगमा आबुँखैरेनीका आइतसिं पक्राउ

तनहुँ ; आबुँखैरेनी गाउँपालिका — ५ बरालुङ बस्ने १२ वर्षीय शिशिर गुरुङको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत २२ गते लाठि सहित कडा वस्तुले शरीरको

कैलालीमा कोरोना सङ्क्रमितको उपचारका क्रममा निधन

कैलालीको गोदावरी नगरपालिका ३ का एक पुरुषको कोभिड सङ्क्रमणका कारण निधन भएको छ । सेती प्रादेशिक अस्पतालमा आइतबार भर्ना भई भेन्टिलेटरमा उपचार गराइरहेका ५० वर्षीय पुरुषको सोमबार बिहान निधन भएको