| शुक्रबार, बैशाख २१, २०८१

फिचर

शहीदलखन गाउँपालिकाद्वारा सेटिङमा नौवटा ठेक्का, कमिसनको लोभमा निर्णय लत्याउँदै

शहीदलखन गाउँपालिकाले ठेकेदारसँगको मिलेमतोमा बिनाप्रतिष्पर्धा नौवटा ठेक्का दिने अन्तिम तयारी गरेको छ ।२० लाख रुपैयाँ मुनिका पाँच र २० देखि ४३ लाख रुपैयाँसम्मका चारवटा ठेक्का सो गाउँपालिकाले बिना प्रतिस्पर्धा टेण्डर

नेपाली सेनाद्धारा गोरखामा आगलागी नियन्त्रणको अभ्यास (फोटो फिचर)

नेपाली सेनाको रणसिंह दल गण गोरखाले आगलागी नियन्त्रणको नमुना अभ्यास गरेको छ । आगो लागेका बेला कसरी नियन्त्रण गर्ने भन्ने बारे घटना अभ्यास गरिएको रणसिंह दल गण गोरखाका गणपति उज्वल

धार्चेमा पोषण बारे दुई दिने गोष्ठी सुरु

गोरखाको धार्चे गाउँपालिकामा पालिका स्तरीय पोषण कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । बुधवार देखि सुरु भएको गोष्ठीमा गाउँपालिका भित्र सुत्केरी, महिला, तथा बालवालिकाहरुको स्वास्थ्य र पोषणमा कसरी सुधार

बिहीबारदेखि ३ दिन वर्षा र हिमपात, त्यसपछि गर्मी सुरु हुने

आउँदो बिहीबारदेखि बदली भई पानी पर्ने र हिमपात हुने मौसमविदले पूर्वानुमान गरेका छन् । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली

भुकम्प प्रतिरोधी घर बनाउन महिलाहरुलाई डकर्मी तालिम

गोरखा नगरपालिका वडा नम्बर ३ मा महिलाहरुलाई सात दिने डकर्मी तालिम दिईएको छ । भुकम्प प्रतिरोधी घर बनाउन महिलाहरुलाई तालिम दिइएको भारत सरकारको सहयोगमा सचालित नेपाल आबास पुन निर्माण परियोजना

भबन बनेको सात महिनासम्म हस्तान्तरण भएन, भाडाकै घरमा अदालत

भबन निर्माण गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन) र निर्माण कम्पनीको हेलचेक्र्याइँका कारण गत असारमा निर्माण सम्पन्न भइसकेको गोरखा जिल्ला अदालतको भवन सात महिना बितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन ।जिल्लाकै

गोरखाको मतदाता संख्या जम्मा दुईलाख सातहजार

सरकारले आउँदो बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय गोरखाले मतदाताको संख्या निश्चित गरेको छ । निर्वाचन घोषणा भएको दिन(गत पुस ५ गते)सम्मको तथ्याङ्कअनुसार गोरखामा

गोरखामा राजमार्ग छेउमा जंगल मास्दै बजार बसाल्दै

गोरखा प्रवेश गर्ने नाका मझुवादेखि गोरखा सदरमुकाम सम्मको २४ किलोमिटर सडकको दायाँ बायाँ बनजंगल क्षेत्रमा आफुखुसी टहरा बनाउने क्रम बढेको छ । सामुदायिक बन सँगको मिलेमतोमा स्थानीयले पसल राख्ने भन्दै

गोरखा २ मा अब कांग्रेस कार्यकर्ताले रुख बाहेक अन्यत्र भोट हाल्नुपर्दैन : कांग्रेस नेता पाण्डे

कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले यस अघिको निर्वाचनमा बाबुराम भट्टराईलाई भोट हाल्नुपर्दा कांग्रेस कार्यकर्ता दुःखी भएको बताएका छन् । एक साता यता गोरखाको क्षेत्र नम्बर २ को बिभिन्न ठाउँमा आयोजित

बगुवाको मिलन बस्तिको अधुरै घरमा सर्न थाले भुकम्प पीडित

भिमसेन थापा गाउँपालिका वडा नम्बर ५ बगुवाको लामाचौरमा निर्माण भएको एकीकृत मिलन बस्ती निर्माण पुरा नहुँदै भुकम्प पीडितहरु सर्न थालेका छन् । भुकम्पको ६ वर्ष बितिसक्दा घर निर्माण पुरा नभएपछि