| बिहिबार, बैशाख २०, २०८१

दुर्घटना/अपराध

अविरल बर्षातपछि ठाउँठाउँमा बाढी पहिरो, दुवैतर्फको कटानले माछाखोला बजार जोखिममा

दरौँदी समाचारदाताः धार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजार बाढिको जोखिममा छ । माछाखोला र बूढीगण्डकीको बाढीको कटानले बजार जोखिममा परेको माछाखोला टोल विकास संस्थाका अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए । ‘दुवै

प्रहरी कार्यालयमा एकवर्ष भित्र २२८ वटा मुद्दा

दरौँदी समाचारदाताः गोरखामा एक वर्षभित्र दुईसय २८ वटा मुद्दा दर्ता भएको छ । गत वर्षको साउनदेखि असार तेस्रो सातासम्म दुई २८ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यलयको तथ्याङ्कमा उल्लेख

सडक खन्दा पहिरो गयो, थुमीका दुई घर पहिरोको घेराभित्र

  सडक निर्माणको क्रममा झरेको पहिरोको आरुघाट गाउँपालिका ४ जामुनेका छ घर जोखिममा परेको छ । स्थानीय देवकुमार काप्री र भोजप्रसाद काप्रीको घर पहिरोको घेराभित्र परेको स्थानीयले परशुराम भट्टले जानकारी

प्रेमिकाले छाडेपछि आत्महत्या

  चार महिनाअघि बिहे गरेकी श्रीमती(प्रेमिका)ले छाडेपछि गोरखाका एक युवाले आत्महत्या गरेका छन् । गोरखा नगरपालिका ५ मैदानका २१ बर्षका सञ्जीव श्रेष्ठले बुधबार दिउसो साँढे चार बजे घरभित्रै झुण्डेर आत्महत्या

संगै बस्ने श्रीमानमा कोरोना पोजेटिभ, श्रीमतीमा नेगेटिभ

  बिगत दुईसातादेखि एउटै क्वारेण्टाइनको एउटै कोठामा बस्दै आएका एक दम्पत्तिमध्य श्रीमानको कोरोना पोजेटिभ आएको छ । श्रीमतीको नेगेटिभ आएको छ । अजीरकोट गाउँपालिका ३ को ज्ञानज्योति मावि क्वारेण्टाइनमा गत

मंगलबार एकैदिन २१ जना कोरोनामुक्त

  गोरखामा मंगलबार एकैदिन २१ जना कोरोनामुक्त भएका छन् । गोरखा क्याम्पसस्थित आइसोलेशनमा उपचाररत छवटा पालिकाका १९ पुरुष र दुई महिला कोरोनामुक्त भएका गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी

छेपारेखोलामा ट्रक दुर्घटना

  पुल बनाउने ठेक्का लिएर ठेकेदारले लामो समयदेखि काम अलपत्र पारेको छेपारेखोलानेर मालबाहक ट्रक दुर्घटना भएको छ । खाद्यान्न सामग्री बोकेर गोरखाबाट सोतीतर्फ गइरहेको ग ३ क १०१७ नम्बरको ट्रक

विद्यालयको पानी ट्यांकीमा विषादी : पानी पिउँदा १५ विद्यार्थी बिरामी
बिष सेवनबाट गम्भीर बिरामीको भरतपुरमा उपचार हुँदै

दरौँदी समाचारदाताः गोरखा नगरपालिका वडा नम्बर ९ ठिगुरेश्वाँरा बस्दै आएकी एक महिला विष सेवनबाट गम्भीर बिरामी परेकी छन् । भारतको मोतिहारी घर भई यहाँ बस्दै आएकी ३५ वर्षीया संगीतादेवी पासवानले

कोरोनाबाट मरेकाको १२ घण्टापछि अन्त्यष्टि

  गोरखामा कोरोनाबाट मरेकाको शव १२ घण्टापछि अन्त्येष्टि भएको छ । स्थानीयबासीको दिनभरिको अबरोधपछि नेपाली सेनाको विशेष टोलीले शहीद लखन गाउँपालिका १ लुदीखोलाघाटमा अन्त्येष्टि गरेको हो । कोरोना फैलने भन्दै

कोरोना संक्रमितको शव गाड्न स्थानीयले अवरोध गरेपछि प्रहरीद्वारा अश्रुग्याँस प्रहार

कोरोना संक्रमणबाट मृत्यू भएका ब्यक्तीको शव गाड्न स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रृग्याँस प्रहार गरेको छ । सात राउण्ड अश्रुग्याँस प्रहारपछि स्थानीय शब गाड्न तयार गरिएको ठाउँ आसपासबाट भागेका छन् ।