| शुक्रबार, बैशाख २१, २०८१

स्वास्थ्य

गोरखा अस्पतालमा ज्वारो आएकालाई अलग्गै उपचार

कोभिडको त्रास बढ्न थालेपछि गोरखा अस्पतालले ज्वारो आएका बिरामीप्रति कडा निगरानी गर्न थालेको छ । अस्पताल प्रवेश द्वारमै फिभर स्क्रिनिङ गरेर यदि ज्वारो आएको बिरामी भेटिएमा अलग्गै राखेर उपचार गर्न

मनकामना बहिरा माविका विद्यार्थीलाई राहत सामग्री प्रदान

लायन्स क्लव अफ काठमाडौँ उपकार, लायन्स क्लव अफ गोरखा र नापी कार्यालय गोरखाका कर्मचारीहरुले मनकामना बहिरा माविका विद्यार्थीहरुलाई खाद्यान्न, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी राहत सामग्री प्रदान गरेका छन् । लायन्स क्लव

पूर्वराजामा कोरोना संक्रमण : भारतमै भयो कि नेपालमा ?

आइतबार १८ अप्रिलमा भारतबाट स्वदेश फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमित भएको खबरले अचम्मित बनायो । उहाँ नयाँ दिल्लीबाट काठमाडौं आउनुभएको हो ।  दिल्ली विमानस्थलमा कोरोना नेगेटिभ रिपोर्ट नभएसम्म पस्न

कोरोनाको दोस्रो चरणको खोप पहिलो दिन ६९० जनाले लगाए

कोभिडविरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गरिएको पहिलो दिन मंगलबार गोरखाका ६९० जनाले खोप लगाएका छन् ।पहिलो दिन गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको थियो

गोरखा नगरपालिकाभित्र संक्रमितको संख्या सात पुग्यो

गोरखा नगरपालिकाभित्र तीनदिनभित्र सातजना कोरोनाबाट संक्रमित भएका छन् । सेण्टजोसेफ स्कूलका दुईजना कर्मचारी, उनीहरुको परिबारका सदस्य दुईजनामा, गोरखा नगरपालिका ६ पाटेचौरका एक युवामा, गोरखा नगरपालिका ११ तेह्रकिलो बजारका एकजनामा कोरोना

कोरोनाका कारण गोरखामा दुईदिनमा दुईजनाको मृत्यू

कोरोनाको दोस्रो लहर चलेपछि गोरखामा सोमबार र मंगलबार दुईदिनमा दुईजनाको मृत्यू भएको छ । सोमबार भीमसेनथापा गाउँपालिका १ मसेलका एक पुरुषको मृत्यू भएको थियो । मंगलबार गोरखा नगरपालिका १४ का

प्रसिद्ध मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाखभरि बन्द

प्रसिद्ध मनकामना, गोरखनाथ र गोरखकाली मन्दिर वैशाख महिनाभर बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना प्रकाशित गरी जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने

कोरोना संक्रमण झन् भयावह: एकैदिन ३ सय २२ संक्रमित फेला, थप दुईको मृत्यु

बाँकेमा कोरोना संक्रमण झन् भयावह बन्दै गएको छ। दिनहुँ संक्रमितको संख्या अत्यधिक रुपले बढिरहेको छ। वितेको २४ घण्टाभित्र नेपालगन्जका विभिन्न प्रयोगशालाबाट ३ सय २२ जना संक्रमित फेला परेका हुन्। कुल

७ जना नक्कली डाक्टर पक्राउ

नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली डाक्टर’लाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम रुकुम लगायतका ठाउँबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल

चितवनका विद्यालयहरुमा फैलियो कोरोना

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण जिल्लाका विद्यालयमा फैलिएको छ । जिल्लाका चार विद्यालयमा सङ्क्रमणको पुष्टि भएको हो ।  भरतपुर महानगरपालिकाको नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी