मंसीर दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले मंगलबार गोरखामा पालिकास्तरको अधिवेशन गरेको छ । मंगलबार अबेर सम्पन्न गोरखा नगरपालिकाको अधिवेशनले देवीबहादुर बस्नेतको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी
मंसीर दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले मंगलबार गोरखामा पालिकास्तरको अधिवेशन गरेको छ । मंगलबार दिउसो सम्पन्न धार्चे गाउँपालिकाको नेकपा एमालेको अधिवेशनले सुकबहादुर घले(यार्सा)को अध्यक्षतामा ७० सदस्यीय
‘नौ बजेदेखि लाइनमा बसियो । खानापनि खाएको छैन । २ घण्टा लाइन बसेपछि बल्लतल्ल पालो त आयो, तर काम भएन’, छोरीको नागरिकता बनाउन कयपानीबाट आएकी सञ्जिला बन्जरा भन्छिन्, ‘एउटा कागज
निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस
लामो समयदेखिको प्रतिक्षामा रहेको दरौँदी लिफ्टिङ खानेपानी आयोजना मंसीरदेखि सञ्चालन हुने भएको छ । यसअघि थपिएको म्याद मंसीरदेखि सकिने र फेरि म्यादथप गर्न पनि नमिल्ने भएकाले मंसीरदेखि आयोजना सञ्चालन हुने
एक चिनियाँ सामाजिक संस्थाले गोरखाका दुई हजार विद्यार्थीलाई विभिन्न शैक्षिक तथा स्वास्थ्य सरसफाइसम्बन्धी सामग्रीहरुले भरिएको झोला उपहार दिएको छ । चाइना फाउण्डेशन फर पोभर्टी इल्लिभिएशन नामक संस्थाले गोरखा नगरपालिका, गण्डकी
१० औं राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले शनिबार गोरखा जिल्लाभर वडा अधिवेशन सम्पन्न गरेको छ । पार्टीका नेता सम्झना देवकोटाका अनुसार वडा अधिवेशनले गोरखा नगरपालिकाको वडा नं. १ मा
गृह मन्त्रालयद्वारा गठित अध्ययन प्यानलले दिएको प्रतिवेदन अनुसार हुम्ला जिल्लामा नेपाल चीन सीमामा धेरै समस्याको पहिचान भएको छ । सहसचिव जय नारायण आचार्यको नेतृत्वमा रहेको प्यानलले सेप्टेम्बरको अन्तिम हप्तामा गृहमन्त्री
सरकारले देशका सबै पालिकामा आधारभूत अस्पताल बनाउने लक्ष्यका साथ एकैदिन ३९६ वटा अस्पताल भवन सिलान्यास ग¥यो । पालिकाबाटै आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले आर्थिक बर्ष २०७७, ०७८ मा बिनियोजित बजेट
१० औँ महाधिवेशन अन्तर्गत नेकपा एमाले गोरखा नगरपालिका वडा नं. ६ र वडा नं. १० को अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वडा नं. ६ को अध्यक्षमा तुला दानीलाई चयन