| बिहिबार, बैशाख २०, २०८१

राजनीति

जनसांस्कृतिक महासंघ गोरखाको अध्यक्षमा बिक्रम तामाङ

नेकपा एमालेसम्बद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले बिक्रम तामाङको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय जनसांस्कृतिक महासंघ जिल्ला कमिटि गोरखा चयन गरेको छ । यस्तै प्रदेश सम्मेलनका

स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले

‘घरघर जाउँ कांग्रेस जिताऔँ’ अभियान आरुघाटमा

गोरखाका आरुघाट गाउँपालिकामा नेपाली कांग्रेसको पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘घरघर जाउँ कांग्रेस जिताऔँ’ अभियान अन्तरगत आरुघाटको घरेलु चौरमा आइतबार कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका

जागेश्वर माविमा अनेरास्ववीयू गठन

गोरखाको भीमसेन थापा गाउँपालिका ८ जागेश्वर माविमा अनेरास्वीयू गठन भएको छ । अनेरास्वीयूका केन्द्रिय सदस्य अर्जुन कुमाल एवं नेकपा एमाले भीमसेन थापा गाउँपालिका सचिव हरि सिंम्खडाको उपस्थितीमा अनेरास्वीयू गठन भएको

गोरखाका पत्रकार लोहनी प्रेस चौतारीका केन्द्रीय सदस्य चयन

गोरखाका पत्रकार किरण लोहनी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य चयन भएका छन् । हालै पोखरामा सम्पन्न चौतारीको नवौँ महाधिवेशनबाट लोहनी केन्द्रीय सदस्य चयन भएका हुन् । गणेश बस्नेत नेतृत्वमा गठित

उनीफेल्ट उत्पादक तथा निर्यात संघद्वारा मणिकामदेवी माविका विद्यार्थीलाई सहयोग

नेपाल उनीफेल्ट उत्पादक तथा निर्यात संघले मणिकामदेवी माविका छात्रबासका विद्यार्थीलाई ओढ्ने, ओछ्याउने सामग्री प्रदान गरेको छ । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष नरेशलाल श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर

भीमसेन थापामा नेपाली कांग्रेसको पालिका स्तरीय प्रशिक्षण

गोरखाको सबै स्थानीय तहमा चुनाव केन्द्रित कार्यक्रम तय गरेको नेपाली कांग्रेस गोरखाले शनिवार भीमसेन थापा गाउँपालिकामा पालिका स्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ । घरघर जाउँ कांग्रेस जिताऔँ अभियान अन्र्तगत अधिकासं

एमाले गोरखाद्वारा शनिवार बिभिन्न ठाउँमा अगुवा कार्यकर्ता प्रशिक्षण

नेपाल कम्यूनिष्ट पार्टी एमाले सिरानचोक गाउँ पार्टीको आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको छ । प्रशिक्षण कार्यक्रममा प्रमुख अथिति केन्द्रिय सदस्य रामशरण बस्नेतले स्थानीय चुनाव केन्द्रित हुन अगुवा कार्यकर्तालाई निर्देशन

कांग्रेसको पालिका स्तरीय निर्वाचन केन्द्रित कार्यक्रम शहीदलखनमा

गोरखाको बिभिन्न पालिकामा स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रम गर्दै आएको कांग्रेसले बिहिवार शहीदलखन गाउँपालिकामा कार्यक्रम गरेको छ । शहीदलखन गाउँपालिकाका पार्टी सभापति काशिनाथ अम्गाईको अध्यक्षता र केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठको

वाइसीएल नेपाल धार्चेको संयोजकमा सुशील गुरुङ

योङ कम्युनिष्ट लिग(वाइसीएल) नेपाल धार्चे गाउँपालिका कमिटीको संयोजकमा सुशील गुरुङ चनय भएका छन् । धार्चे गाउँपालिकाको माछाखोलामा बुधबार सम्पन्न भएको पार्टीको भेलाले गुरुङको अध्यक्षतामा ७१ सदस्यीय कमिटी गठन गरेको हो